रेशमलाल चौधरी

रेशमलाल चौधरी
प्रतिनिधि सभा सदस्य
कार्यकाल
२०७५ पुस २९[] – २०७५ फाल्गुन २२
पूर्वाधिकारीजनकराज चौधरी
निर्वाचन क्षेत्रकैलाली १
व्यक्तिगत विवरण
जन्म२०३४ असोज २१
टीकापुर, कैलाली
राष्ट्रियतानेपाली
राजनीतिक दलनागरिक उन्मुक्ति पार्टी[]
अन्य राजनीतिक
संलग्नता
राष्ट्रिय जनता पार्टी
जनता समाजवादी पार्टी
जीवन साथीरञ्जिता श्रेष्ठ
पेशाराजनीति
चिनारीको कारणटीकापुर घटना
राजनीतिक कृयाकलापथरुहट आन्दोलन
घटना विवरण
मिति२०७२ भदौ ७
स्थानटीकापुर, कैलाली, नेपाल
लक्षितनेपाल प्रहरीका जवानहरु
हत्या८ (एउटा बच्चा)

रेशम लाल चौधरी एक नेपाली पूर्व संसद सदस्य हुन् जसलाई २०७२ मा टीकापुर घटना गर्न प्रोत्साहन गरेको भूमिकामा जेल सजाय सुनाइएको थियो। [] उनी २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति बाट आममाफी पाई जेलमुक्त भएका हुन।

२०७२ को टीकापुर घटनामा भूमिका

याे पृष्ठ खाली किन छ?

प्रतिनिधि सभाको सदस्य

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा कैलाली कैलाली क्षेत्र नम्बर १ को लागि राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को तर्फबाट प्रतिनिधिसभा प्रत्यक्ष उम्मेदवार रेशमलाल चौधरी ३४ हजार ३ सय ४१ मत ल्याउदै विजयी भएका थिए। उनका निकटम प्रतिद्वन्द्वी बामगठबन्धनकी मदनकुमारी शाह (गरिमा ) भन्दा २० हजार ९ सय ३५ मतान्तरले हराउदै विजयी भएका थिए ।

निर्वाचन सम्पन्न भएको १३ महिनापछि कैलाली–१बाट निर्वाचित चौधरीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । तत्कालीन सभामुख कृष्णबहादुर महराले उनलाई २०७५ पुस १९ गते सिंहदरबारमा शपथ खुवाएका हुन् । डिल्लीबजारस्थित सदर खोरमा थुनामा रहेका चौधरीलाई सिंहदरबार ल्याएर शपथ गराई, सांसदको लोगोसहित पुनः कारागार पठाइएको थियो।

दोष र वाक्य

यो पनि हेर्नुहोस्

सन्दर्भ