वर्षा ऋतु
वर्षा ऋतु (वर्षाकाल) हिन्दू ऋतु अनुसार ६ वटा ऋतु मध्यको एक ऋतु हो। गृष्मऋतु पछि वर्षा ऋतु आउँछ। वर्षा ऋतुमा प्राय: वर्षा हुने हुनाले यो ऋतुको नाम वर्षा ऋतु पर्न गएको हो। हिन्दू महिनाहरूका श्रावण र भाद्र २ महिना वर्षा ऋतुमा पर्दछन्। यो ऋतु लाई बोलीचालीको भाषामा मनसून पनि भनिन्छ । हिन्द महासागरको बङ्गालको खाडीबाट हरेक वर्ष नेपालमा वर्षा ऋतुको प्रवेस हुन्छ ।
सन्दर्भ सूचीहरू
बाह्य कडीहरू
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा वर्षा ऋतु सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
यि पनि हेर्नुहोस्