वाइम्याक्स
वाइम्याक्स (बर्ल्डवाइड इण्ट्रोपेराबिलिटि फर माइक्रोबेभ एक्सेस) एउटा वाइरलेस सूचनाको माध्यम हो जसले एक सेकेन्डमा ३० देखि ४० मेगाबिट डाटा ट्रान्सफर गर्न सक्दछ, जुन हाल २०११ मा आएर १ जीबी डाटा सम्म ट्रान्सफर गर्न सकिन्छ । बाइम्याक्स नाम बाइम्याक्स फोरमले दिएको हो जुन २०११ देखि यसलाई हेर्दै तथा अगाडि बढाउदै आएको छ । उक्त फोरमले वाइम्याक्सको परिभाषा इन्टरनेट चलाउने केबुल तथा डिएसएल को अतिरिक्त उपाय रहेको बताएको छ ।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा वाइम्याक्स सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।