विकिपुस्तक
![]() | |
![]() विकीपुस्तकको मुख्य पृष्ठको स्क्रीनबाट लिइएको तस्वीर | |
साइटको प्रकार | सामान्य अक्षर |
---|---|
उपलब्ध भाषा | बहुभाषिक |
मालिक | विकिमिडीया फाउण्डेसन |
सर्जक | Karl Wick |
युआरएल | www.wikibooks.org |
अलेक्सा क्रम | ![]() |
व्यवसायिक | होइन |
दर्ता | अतिरिक्त |
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/1/17/Wikibooks_growth.png/220px-Wikibooks_growth.png)
विकिपुस्तक विकि-आधारित खुला पुस्तक हो जसले निःशुल्क सामग्रीहरूको सिर्जनाका लागि ई-पुस्तक, पाठ्यपुस्तिका र टिप्पणी युक्त पाठहरू प्रदान गर्दछ र जसलाई जो कोहीले पनि सम्पादन गर्न सक्दछन् । यो विकिमिडीया फाउण्डेसनले सञ्चालन गरेको एक भातृपरियोजना हो ।
स्रोत
- ↑ "विकिपुस्तक, साइटको जानकारी", अलेक्सा इन्टरनेट, अन्तिम पहुँच २०१५-०८-०१। वेब्याक मेसिन अभिलेखिकरण २०१८-१२-२६ मिति
यो पनि हेर्नुहोस्
बाह्य कडीहरू
- विकिजुनिएरको मुख्य पृष्ठ
- विकिपुस्तकको बहुभाषिक पोर्टल
- विकिपुस्तकको भाषा संस्करण: विभिन्न भाषाका विकिपुस्तक
- विकिपुस्तकको पृष्ठ मेटा-विकि
- विकिपुस्तकको बारेमा अधिक जानकारी[dead link]
- नेपाली विकिपुस्तक
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा विकिपुस्तक सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/d/df/Wikibooks-logo-en-noslogan.svg/40px-Wikibooks-logo-en-noslogan.svg.png)
विकिपुस्तक परियोजनामा अझ
बढी सामग्रीहरू रहेका छन् : विकिपुस्तक