संख्यात्मक अङ्क
जसरी भाषामा शव्दहरू जनाउन अक्षरहरू प्रयपोग गरिन्छ , त्यसरी नै सङ्ख्याहरू जनाउन अङ्क प्रयोग गरिन्छ। अङ्कहरू सङ्ख्या पद्धति अनुसार फरक फरक हुने गर्दछन्।जस्तै
द्वि-आधार सङ्ख्या पद्धति
यसमा ० र १ गरी जम्मा २ अङ्कहरूमात्र हुने गर्दछन्।
पञ्चाधार सङ्ख्या पद्धति
यसमा १,२,३,४ र ० गरी ५ अङकहरू मात्र हुने गर्दछन्
अक्टल सङ्ख्या पद्धति
यसमा १,२,३,४,५,६,७ र० गरी ८ अङ्कहरू हुने गर्दछन्।
दशमलव सङ्ख्या पद्धति
यो हाम्रो जीवनमा सबैभन्दा बढी प्रयोग हुने पद्धति हो। यसमा ०,१,२,३,४,५,६,७,८,९ गरी १० वटा अङ्कहरू हुने गर्दछन।
हेक्जा-दशमलव सङ्ख्या पद्धति
यसमा ०,१,२,३,४,५,६,७,८,९,A,B,C.D,E गरेर १६ वटा अङ्कहरू हुनेगर्दछन्।
हेर्नुहोस्

विकिमिडिया कमन्समा संख्यात्मक अङ्क सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।