सङ्कटा क्लब
पुरा नाम | सङ्कटा काठमाडौँ मल फुटबल क्लब | |
---|---|---|
स्थापना | १९५४ | |
मैदान | दशरथ रङ्गशाला, काठमाडौँ,नेपाल | |
क्षमता | २०,००० | |
लिग | नेपाल राष्ट्रिय लिग | |
|
सङ्कटा क्लब नेपालको एक फुटबल क्लब हो। यो काठमाडौँ सहरबाट खेल्ने गर्दछ।
इतिहास
यो फुटबल क्लबको स्थापना सन् १९५४ सालमा काठमाडौँमा भएको थियो ।भने वि.स. २०४२ सालको नेपालको राष्ट्रिय लिग जित्न सफल भएको थियो ।
राष्ट्रिय लिग प्रदर्शनी
संकटा क्लबले २०४२ सालको नेपाली राष्ट्रिय फुटबल लिग शहिद स्मारक ए डिभिजन लिग जित्न सफल भएको थियो ।भने अन्य सिजनहरूमा समेत यस फुटबल क्लबले राष्ट्रिय लिगमा उच्चस्तरीय प्रदर्शनी गर्दै आइरहेको छ।
अन्य फुटबल प्रतियोगितामा प्रदर्शशनि
यस संकटा फुटबल क्लबले नेपाली मोफसलका विभिन्न फुटबल प्रतियोगिताहरूमा उच्चस्तरीय खेल प्रदर्शनी गर्दै आइरहेको छ।
खेलाडीहरू
- संकटा क्लबका वर्तमान खेलाडीहरू
निराजन खड्का(C) (FW)
चर्चित खेलाडीहरू
यस संकटा फुटबल क्लबले उत्पादन गरेको तथा जन्माएको चर्चित खेलाडीहरू
उपाधिहरू
संकटा क्लबले जितेका मुख्य उपाधिहरू
- राष्ट्रिय लिग(विजेता)
- विजेता:२०४२
- भरतपुर गोल्डकप
- विजेता:२०७६
यो पनि हेर्नुहोस्
- संकटा फुटबल क्लबको २०७५ सिजन