सप्तरी ३ (निर्वाचन क्षेत्र)
ठाउँढाँचा:SHORTDESC:ठाउँ
सप्तरी ३ नेपाल को सप्तरी जिल्ला को चार मध्येको एक निर्वाचन क्षेत्र हो। वि.सं. २०७४ भदौ १५ मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकार लाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[ १] [ २]
सम्मिलित क्षेत्रहरू
सप्तरी ३ मा रुपनी गाउँपालिका , विष्णुपुर गाउँपालिका , राजगढ गाउँपालिका , शम्भुनाथ नगरपालिका र डाक्नेश्वरी नगरपालिका रहेका छन् ।
प्रदेश सभा खण्डहरू
यसले निम्न मधेश प्रदेश सभा क्षेत्रलाई समेट्छ
सप्तरी ३ (क)
सप्तरी ३ (ख)
संसद सदस्यहरू
निर्वाचन परिणाम
मधेश प्रदेश सभा निर्वाचन, २०७९
राजनीतिक दल
उम्मेदवार
मत
सद्भावना पार्टी
महेश प्रसाद यादव
१०,३०२
तराई मधेश लोकतान्त्रिक पार्टी
अनिस अन्सारी
६,९२१
नेपाली कांग्रेस
रामकुमार चौधरी
६,७४४
नेकपा (माओवादी)
उमेश कुमार यादव
५,५१३
मधेसी जनअधिकार फोरम, नेपाल
राम दुलार साह
३,५२७
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
रञ्जु ठाकुर
२,२४४
नेपाल लोकतान्त्रिक समाजवादी दल
पूर्णप्रसाद चौधरी
१,६०८
दलित जनजाति पार्टी
झबर राम
१,४३६
राष्ट्रिय प्रजातन्त्र पार्टी
गोविन्द प्रसाद सिंह
१,३८६
स्वतन्त्र
सत्यनारायण मण्डल
१,१९६
स्वतन्त्र
गंगाराम यादव
१,३०४
अरू
४,३३२
अवैध मतहरू
४,२६७
नतिजा
सद्भावना विजयी
स्रोत: निर्वाचन आयोग [ ४]
यो पनि हेर्नुहोस्
सन्दर्भ सामग्रीहरू
↑ तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ ।
↑ "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ ।
↑ "Nepalnews.com - News from Nepal as it happens" , २०१५-०३-२५, मूल बाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ । वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२५ मिति
↑ "Ca Election report" , २००९-१०-०३, मूल बाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ ।
↑ "Finalised Constituencies With Top Two Candidates" , २००८-०१-२४, मूल बाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ । वेब्याक मेसिन अभिलेखिकरण २००८-०१-२४ मिति
↑ "Election Results'99" , nepalresearch.org , अन्तिम पहुँच २०२०-११-१५ ।
↑ "Finalised Constituencies With Top Two Candidates" , २००८-०१-२४, मूल बाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ । वेब्याक मेसिन अभिलेखिकरण २००८-०१-२४ मिति"Finalised Constituencies With Top Two Candidates" . 2008-01-24. Archived from the original on 2008-01-24. Retrieved 2020-11-15 .
The article is a derivative under the Creative Commons Attribution-ShareAlike License .
A link to the original article can be found here and attribution parties here
By using this site, you agree to the Terms of Use . Gpedia ® is a registered trademark of the Cyberajah Pty Ltd