कुनै पनि महिलाले उसको श्रीमानको बाबुलाई वा कुनै पुरुषले उसकी श्रीमतीको बाबुलाई लागाउने नाता ससुरा हो ।