सांख्य दर्शन
सांख्य दर्शन हिन्दू दर्शनको छः प्रकारहरूमा सांख्य पनि एक हो । जुन प्राचीनकालमा अत्यन्त लोकप्रिय तथा प्रचलित भएको थियो । यो अद्वैत वेदान्त देखि सधै विपरीत मान्यता राख्ने दर्शन हो । यसको स्थापना गर्ने मूल व्यक्ति कपिल मुनि कहिञ्छन् । 'सांख्य'को शाब्दिक अर्थ हो - 'संख्या सम्बंधी' अथवा विश्लेषण। यसको मुख्य धारणा सृष्टि प्रकृति र पुरुषदेखि बनिएको मान्यता हो । प्रकृति भन्नाले (पञ्चमहाभूत द्वारा बनिएको जड पदार्थ) र पुरुष भन्नाले (जीवात्मा) अर्थात शरीरमा भएको चेतना ।
सन्दर्भ सामग्रीहरू
यो पनि हेर्नुहोस्
{हि न्दू धर्म}
बाह्य कडीहरू
हिन्दू दर्शन |
शाखाहरु
सांख्य · योग · न्याय · वैशेषिक · पूर्व मीमांसा · वेदांत (अद्वैत · विशिष्ट अद्वैत · द्वैत · अचिंत्य भेद अभेद) |
व्यक्ति
प्राचीन गौतम ·
जैमिनी ·
कनाद ·
कपिल ·
मार्कण्डेय ·
पतंजलि ·
वाल्मीकि ·
व्यास मध्य काल आधुनिक |