सिदिङ्वा गाउँपालिका

सिदिङ्वा गाउँपालिका
सिदिङ्वा गाउँपालिका is located in कोशी प्रदेश
सिदिङ्वा गाउँपालिका
कोशी प्रदेशको नक्सामा सिदिङ्वा गाउँपालिकाको अवस्थिति
सिदिङ्वा गाउँपालिका is located in नेपाल
सिदिङ्वा गाउँपालिका
सिदिङ्वा गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°१८′२६.०७″उ॰ ८७°३६′३२.७७″पू॰ / २७.३०७२४१७°N ८७.६०९१०२८°E / 27.3072417; 87.6091028निर्देशाङ्कहरू: २७°१८′२६.०७″उ॰ ८७°३६′३२.७७″पू॰ / २७.३०७२४१७°N ८७.६०९१०२८°E / 27.3072417; 87.6091028
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाताप्लेजुङ
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षमानबहादुर राई (नेकपा (एमाले))
 • उपाध्यक्षकृष्णकुमारी कडरिया (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा२०६ किमी (८० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१०,९७९
 • घनत्व५३/किमी (१४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२४
वेबसाइटआधिकारिक वेबसाइट

सिदिङ्वा गाउँपालिका ताप्लेजुङ जिल्लाका ८ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका कालिखोला, सादेवा, आंखोप, साव्लाखु, लिम्वुदिन, मेहेले र सुरुम्खिम गाविसहरू यसमा गाभिएका थिए।[]

जनसङ्ख्या

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सिदिङ्वा गाउँपालिकाको कुल जनसङ्ख्या १०,९७९ रहेको छ भने यहाँ २,४७६ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 


बाह्य कडीहरू