सिद्धिचरण नगरपालिका

सिद्धिचरण नगरपालिका
सिद्धिचरण नगरपालिका is located in कोशी प्रदेश
सिद्धिचरण नगरपालिका
कोशी प्रदेशको नक्सामा सिद्धिचरण नगरपालिकाको अवस्थिति
सिद्धिचरण नगरपालिका is located in नेपाल
सिद्धिचरण नगरपालिका
सिद्धिचरण नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°१८′४८″N ८६°१७′५६″E / 27.3132°N 86.299°E / 27.3132; 86.299
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाओखलढुङ्गा
स्थापित२०७१ वैशाख २५
सरकार
 • नगरप्रमुखतेजन खनाल (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखकेदारबाबु बस्नेत (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा८८.०३ किमी (३३.९९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२७,३५१
 • घनत्व३१०/किमी (८००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०३७
वेबसाइटआधिकारिक वेबसाइट

सिद्धिचरण नगरपालिका ओखलढुङ्गा जिल्लाको एक नगरपालिका हो।[] २०७१ वैशाख २५, नगरपालिका घोषणा गर्दा बर्नालू, ओखलढुङ्गा, ज्यामिरे, सल्लेरी, अँधेरी र रुम्जाटार गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा तलुवा, ठुलाछाप, जन्तरखानी, वरूणेश्वर (९), विगुटार, वेतिनी गाविसहरू यसमा गाभिएका थिए

जनसङ्ख्या

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सिद्धिचरण नगरपालिकाको कुल जनसङ्ख्या २७,३५१ रहेको छ भने यहाँ ७,१२६ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू