सुँगुरे काँडा

अङ्ग्रेजीमा थिसल भनिने यो आकर्षक बिरुवा स्कटल्याण्डको राष्ट्रिय फूलको कोटिमा पर्छ । काँडैकाँडा हुने भएकोले भेडा–च्याङ्ग्रा वा अरू जनावरले यसलाई रुचाउँदैनन्, तसर्थ खाली ठाउँमा अत्यधिक फैलन्छ । सूर्यमूखी परिवारको वनस्पतिभित्र सिर्सियम प्रजातिमा पर्ने सुँगुरे काँडाको फुर्ती हिमालको स्वच्छ हावापानीमा अरू सुन्दर फूलभन्दा कम हुँदैन ।[]

चित्र दिर्घा

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू