सुनार
सुवर्णकार अर्थात बोलीचालीमा सुनार एक शील्पी समुदाय हो जस्को विज्ञता स्वर्ण सामग्री उत्पादनमा रहन्छ । सुनलाइ कच्चा पदार्थको रुपमा प्रयोग गरेर उत्पादन गर्न माहिर भएकोले यो समुदायले सुवर्णकार वा स्वर्णकार उपाधि प्राप्त गरेको हो । सुनार शब्द बोलीचालीले छोट्टीएर बन्न गएको सुवर्णकारकै छोटकरी रुप हो ।
प्राविधिक ज्ञान र शीप
- सुन गाल्ने
- सुनको नाप,ताैल,गुणस्तर तथा श्रेणी-निर्घारण गर्ने
- सुनको नीर्मलीकरण वा प्रसोधन (खार्ने अर्थात कसी लगाउँने)
- सुनलाइ विभिन्न आकर्षक आकार,शैलीमा ढाल्ने तथा रत्न जोड्ने
- आभुषण विशेष धारण गर्न आवश्यक पर्दा ग्राहकका अंग वीशेष छेड्ने
माथि उल्लेखीत र अन्य सम्बन्धीत सीपमा दक्षता प्राप्तलाइ मात्र सुवर्णकार उपाधि समाज स्वीकृत हुन्छ ।
उत्पादन
-
हार
-
बाला
-
सिक्री
कौशिक गोत्र मा प्रद्छन, सुनार,विस्वाकर्मा,बि.क