सुलोचना मानन्धर
सुलोचना मानन्धर धिताल | |
---|---|
जन्म | १२ मार्च १९५५ झोछें,काठमाडौँ, नेपाल |
पेशा | साहित्य |
भाषा | नेपाली, नेपालभाषा, चिनिया भाषा |
राष्ट्रियता | नेपाली |
नागरिकता | नेपाली |
अल्मा मेटर | त्रिभुवन विश्वविद्यालय, पूर्वी चीन विश्वविद्यालय |
उल्लेखनीय कार्यहरू | तेजोऽसी |
सुलोचना मानन्धर धिताल नेपाली साहित्यकार तथा प्राज्ञ हुन्। उनीले वि.स.२०६६ देखि २०७० साल सम्म नेपाल प्रज्ञा प्रतिष्ठानको मातृभाषा साहित्य विभागको नेतृत्त्व गरेकी थिइन्। [१] १२ मार्च १९५५मा जन्मेकी मानन्धरले त्रिभुवन विश्वविद्यालयबाट नेपाली भाषा साहित्यमा एम ए तथा पूर्वी चीन विश्वविद्यालय सङ्घाईबाट चिनियाँ भाषा र साहित्यमा डिप्लोमा अध्ययन गरेकी छन्।
वाल्यकाल
सुलोचना सामान्य परिवारमा दुइ दिदी पछि कान्छी छोरीको रूपमा जन्मेकी हुन। उनी सात आठ महिनाकी हुदा नै बुबाको मृत्यु भएका कारण बुबालाई चिन्न पाइनन्। मानन्धरको परिवारलाई कमाएर खुवाउने व्यक्ति बुबाको मृत्यु भएकाकारण उनको वाल्यकाल दु:ख, अभाव र गरिबीमा बित्यो। [२]
शिक्षा
- नेपालभाषामा स्नातोकोत्तर -त्रिभुवन विश्वविद्यलय
राजनीतिमा मानन्धर
कृतिहरू
- झ्यालखाना (कथा सङ्ग्रह)
- अनुभवका थोपाहरू (कविता सङ्ग्रह)
- इतिहासका जिउँदा पानाहरू (निवन्ध सङ्ग्रह)
- तेजो-सी (संस्मरण)
- अर्को गोलार्धका मनहरू
सन्दर्भ सामग्रीहरू
- ↑ सुलोचना मानन्धरको व्यक्तिगत विवरण[स्थायी मृत कडी] नेपाल प्रज्ञा प्रतिष्ठान
- ↑ कोपिला,आइतबार २ चैत २०७०
बाह्य कडीहरू
विकिमिडिया कमन्समा सुलोचना मानन्धर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।