स्कट मरिसन
स्कट मरिसन MP | |
---|---|
![]() | |
३० औँ अस्ट्रेलियाको प्रधानमन्त्री | |
कार्यकाल २४ अगस्ट २०१८ – २२ मे २०२२ | |
एकाधिपति | एलिजाबेथ द्वितीय |
महाराज्यपालक | Sir Peter Cosgrove David Hurley |
सहायक | Michael McCormack |
पूर्वाधिकारी | म्याल्कम टर्नबुल |
उतराधिकारी | एन्थोनी अल्बानिज |
१४ औँ लिबरल पार्टीका नेता | |
पद बहाली २४ अगस्त २०१८ | |
सहायक | Josh Frydenberg |
पूर्वाधिकारी | म्याल्कम टर्नबुल |
Minister for the Public Service | |
पद बहाली २६ मे २०१९ | |
सहायक | Greg Hunt |
पूर्वाधिकारी | Mathias Cormann |
Treasurer of Australia | |
कार्यकाल २१ सेप्टेम्बर २०१५ – २४ अगस्त २०१८ | |
प्रधानमन्त्री | म्याल्कम टर्नबुल |
पूर्वाधिकारी | Joe Hockey |
उतराधिकारी | Josh Frydenberg |
स्कट जोन मोरिसन (जन्म १३ मे १९६८) एक अष्ट्रेलियाली राजनीतिज्ञ हुन् जसले ३० औँ र वर्तमान अष्ट्रेलियाको प्रधानमन्त्रीको रूपमा सेवा गरिरहेका छन। उनी अगस्ट २०१८बाट सत्तारुढ लिबरल पार्टीको नेता रहिरहेका छन् । यस अघि उनले सन् २०१३ देखि २०१८ सम्मको क्याबिनेटमा कोषाध्यक्षको रूपमा पनि काम गरिसकेका छन्।
सन् २०१३ को चुनावमा गठबन्धनको जीत पछि, मोरिसनलाई एबट सरकारमा आप्रवासन र सीमा संरक्षण मन्त्री नियुक्त गरियो, जहाँ उनी अपरेसन सार्वभौम सीमा लागू गर्ने जिम्मेवारीमा थिए [१] अर्को वर्षको फेरबदलमा उनी सामाजिक सेवा मन्त्री भए। [२] पछि मल्कम टर्नबुलले एबटलाई प्रधानमन्त्रीबाट स्थानान्तरण गरेपछि सेप्टेम्बर २०१५ मा उनलाई कोषाध्यक्षको रूपमा पदोन्नति गरियो। [३]
प्रारम्भिक जीवन र शिक्षा
प्रारम्भिक क्यारियर
राजनीतिक क्यारियर
विपक्ष (२००७-२०१३)
एबट सरकार (२०१३–२०१५)
टर्नबुल सरकार (२०१५–२०१८)
अष्ट्रेलियाका प्रधानमन्त्री (२०१८ – वर्तमान)
पहिलो कार्यकाल
दोस्रो कार्यकाल
कोभिड -१९ महामारी
व्यक्तिगत जीवन

विवाह र बच्चाहरू
धर्म
सन्दर्भ
- ↑ "Tony Abbott's cabinet and outer ministry", The Sydney Morning Herald, AAP, १६ सेप्टेम्बर २०१३, मूलबाट ६ अगस्ट २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ सेप्टेम्बर २०१३।
- ↑ "Dutton to immigration in reshuffle", News.com.au, २१ डिसेम्बर २०१४, मूलबाट १६ अक्टोबर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ डिसेम्बर २०१४। वेब्याक मेसिन अभिलेखिकरण १६ अक्टोबर २०१५ मिति
- ↑ Murphy, Katharine (२० सेप्टेम्बर २०१५), "Malcolm Turnbull unveils his ministry", The Guardian, मूलबाट २० सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २० सेप्टेम्बर २०१५।