हरित गृह
हरित गृह (अङ्ग्रेजी Greenhouse) एकप्रकारको काँच वा प्याष्टिकको घर हो । विभिन्न प्रकारका बोटबिरुवालाई बेमौसममा हुर्काउन यस्तो घर बनाइएको हुन्छ । यस्तो घरमा ताप नियन्त्रण गरिएको हुन्छ ।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/c/c7/TomateJungpflanzenAnzuchtNiederlande.jpg/220px-TomateJungpflanzenAnzuchtNiederlande.jpg)
यो पनि हेर्नुहोस्
सन्दर्भ सामग्रीहरू
- What is a greenhouse?
- What is a Greenhouse? वेब्याक मेसिन अभिलेखिकरण २०१४-१२-२५ मिति
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा हरित गृह सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।