हावा
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/e/e2/Cherry_tree_moving_in_the_wind_1.gif/220px-Cherry_tree_moving_in_the_wind_1.gif)
हावालाई नेपाली बृहत् शब्दकोशमा- 'पृथ्वीको चारैतिर ढाकेर रहेको, आँखाले नदेखिने भए पनि स्पर्श गुण भएको प्राणीमात्रले सास फेर्न मिल्ने एक तत्व, पञ्चतत्वमध्ये एक' भनेर लेखिएको छ। यसलाई वायु वा पवन पनि भनिन्छ। [१] यसमा विभिन्न प्रकारका ग्यासहरूको मिश्रण हुन्छ।
सन्दर्भ सामग्रीहरू
- ↑ नेपाली बृहत् शब्दकोश, पृ: ११४०, आइएसबिएन 978-99933-71-10-6।, नेपाल प्रज्ञा प्रतिष्ठान