१९३० फिफा विश्वकपफिफाफुटबल विश्वकप प्रतियोगिताको पहिलो संस्करण रहेको थियो । यो उरुग्वेमा सन् १९३० जुलाई १३ देखि जुलाई ३० सम्म चलेको थियो । फाइनलमा उरुग्वेले अर्जेन्टिनालाई ४-२ ले हराउदै पहिलो विश्वकप आफ्नो झोलामा हालेको थियो ।[१]
सहभागी
म्याच खेलिने स्थान
यस विश्वकपको सबै म्याच मोन्टेभिडियोमा खेलिएको थियो । खेल खेलाउनका लागि तिन वटा स्टेडियमको प्रयोग गरिएको थियो :- एस्टाडियो सेंटेनारियो, एस्टाडियो पोसिटोस, र एस्टाडियो पार्क सेन्ट्रल । एस्टाडियो सेंटेनारियोको निर्माण यस प्रतियोगिता तथा उरुग्वे स्वतन्त्रताको खुसियाली मनाउन प्रयोग गर्न बनाइएको थियो । यसको बास्तुकार जुआन कासो [२] थिए ।
Lua error in मोड्युल:Location_map/multi at line 27: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Uruguay" उपलब्ध छैन्.
↑Goldblatt, David (२००७), The Ball is Round: A Global History of Football, London: Penguin, पृ: २४८, आइएसबिएन978-0-14-101582-8।
↑ ३.०३.१३.२३.३३.४३.५This is one of several goals for which the statistical details are disputed. The goalscorers and timings used here are those of FIFA, the official record. Some other sources, such as RSSSF, state a different scorer, timing, or both. See "World Cup 19३0 finals", Rec.Sport.Soccer Statistics Foundation (RSSSF), अन्तिम पहुँच १५ अगस्ट २०१०।