अत्तर
अत्तर, कुनै बोटको पात वा पुष्पादी प्रयोग गरेर बनाइएको एक सुगन्धित पदार्थ हो, जसले मानिसको शरीरमा स्वभाविक दुर्गन्ध हटाउन सक्छ। कुनैकुनै सम्प्रदायमा अत्तरलाई मंगलताको प्रतिकको रूपमा पनि लिइन्छ।
विकिमिडिया कमन्समा अत्तर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।