ऐरावती गाउँपालिका

ऐरावती गाउँपालिका
ऐरावती गाउँपालिका is located in लुम्बिनी प्रदेश
ऐरावती गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा ऐरावती गाउँपालिकाको अवस्थिति
ऐरावती गाउँपालिका is located in नेपाल
ऐरावती गाउँपालिका
ऐरावती गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°५९′N ८२°५६′E / 27.98°N 82.94°E / 27.98; 82.94
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाप्युठान
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षनवीलविक्रम शाह (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षकृष्णप्रसाद श्रेष्‍ठ (राष्ट्रिय जनमोर्चा)
क्षेत्रफल
 • जम्मा१५६.७५ किमी (६०.५२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२०,४२८
 • घनत्व१३०/किमी (३४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८६
केन्द्रसाविक बरौला गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

ऐरावती गाउँपालिका प्युठान जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा दाङवाङ, बरौला, पकला, विजुली, धुवाङ (१,२,३,४,५,६ र ९) र रस्पुरकोट (१-५) गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार ऐरावती गाउँपालिकाको कुल जनसङ्ख्या २०,४२८ रहेको छ भने यहाँ ५,११२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू