मल्लरानी गाउँपालिका

मल्लरानी गाउँपालिका
मल्लरानी गाउँपालिका is located in लुम्बिनी प्रदेश
मल्लरानी गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा मल्लरानी गाउँपालिकाको अवस्थिति
मल्लरानी गाउँपालिका is located in नेपाल
मल्लरानी गाउँपालिका
मल्लरानी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°०५′२८″उ ८२°५२′५७″पू / 28.09111°N 82.88250°E / 28.09111; 82.88250
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाप्युठान
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षकृष्णबहादुर खड्का (राष्ट्रिय जनमोर्चा)
 • उपाध्यक्षरमेशकुमार श्रेष्ठ (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा८०.०९ किमी (३०.९२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१५,६४६
 • घनत्व२००/किमी (५१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८६
केन्द्रसाविक प्यूठान नगरपालिका कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

मल्लरानी गाउँपालिका प्युठान जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकको प्युठान नगरपालिका (१,२,३,५ र १८), चुँजा, रस्पुरकोट (६,७,८ र ९) र धरमपानी गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मल्लरानी गाउँपालिकाको कुल जनसङ्ख्या १५,६४६ रहेको छ भने यहाँ ४,१३८ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू