करैयामाई गाउँपालिका

करैयामाई गाउँपालिका
करैयामाई गाउँपालिका is located in मधेश प्रदेश
करैयामाई गाउँपालिका
मधेश प्रदेशको नक्सामा करैयामाई गाउँपालिकाको अवस्थिति
करैयामाई गाउँपालिका is located in नेपाल
करैयामाई गाउँपालिका
करैयामाई गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°०२′N ८५°०४′E / 27.04°N 85.07°E / 27.04; 85.07
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लाबारा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षशम्भुप्रसाद यादव (जनता समाजवादी पार्टी, नेपाल)
 • उपाध्यक्षसुनैनाकुमारी चौधरी (जनता समाजवादी पार्टी, नेपाल)
क्षेत्रफल
 • जम्मा४७.६९ किमी (१८.४१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२९,१६५
 • घनत्व६१०/किमी (१६००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५३
केन्द्रसाविकको करैया गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

करैयामाई गाउँपालिका बारा जिल्लाका ९ वटा गाउँपालिकाहरू मध्ये एक हो।[][] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका हरैया (२-५,७-९), करैया (१-७,९) सिहोर्वा (१-४,६-९), तेतरिया, उमजन, नरही गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार करैयामाई गाउँपालिकाको कुल जनसङ्ख्या २९,१६५ रहेको छ भने यहाँ ५,०५१ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू