कोल्हवी नगरपालिका

कोल्हवी नगरपालिका
कोल्हवी नगरपालिका is located in मधेश प्रदेश
कोल्हवी नगरपालिका
मधेश प्रदेशको नक्सामा कोल्हवी नगरपालिकाको अवस्थिति
कोल्हवी नगरपालिका is located in नेपाल
कोल्हवी नगरपालिका
कोल्हवी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°५६′N ८५°०८′E / 26.94°N 85.13°E / 26.94; 85.13
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लाबारा
स्थापित२०७१ मङ्सिर १७
सरकार
 • नगरप्रमुखरामप्रसाद चौधरी (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखलक्ष्मीकुमारी चौधरी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१५७.०४ किमी (६०.६३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा५१,१८२
 • घनत्व३३०/किमी (८४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५३
वेबसाइटआधिकारिक वेबसाइट

कोल्हवी नगरपालिका बारा जिल्लाका ५ वटा नगरपालिकाहरू मध्ये एक हो।[][] २०७१ मङ्सिर १७ मा, नगरपालिका घोषणा गर्दा साविकका सपही, कोल्हवी, ककडीप्रसौना गाविसहरू समावेश गरिएको थियो भने २७ फागुन २०७३ मा नगरपालिकाको क्षेत्रविस्तार गर्दा अमाव बछनपुर्वा, रामपुर्वा सिंहासनी (१,२), हरैया(६), करैया(८,) र सिहर्वा (५) यसमा गाभिएका थिए।

जनसङ्ख्या

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कोल्हवी नगरपालिकाको कुल जनसङ्ख्या ५१,१८२ रहेको छ भने यहाँ ५,९३८ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू