कर्णाली अञ्चल
ढाँचा:ज्ञानबाकस अञ्चल
अन्तर्गत एक शृङ्खलाको भाग |
नेपालको प्रशासनिक विभाजन |
---|
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल |
नेपाल पोर्टल देश अनुसार प्रशासनिक विभाजन |
कर्णाली अञ्चल नेपालको क्षेत्रिय बर्गिकरण अनुसार सबैभन्दा ठूलो अञ्चल हो। यो मध्यपश्चिमाञ्चल विकास क्षेत्रको एक अञ्चल हो। यो अञ्चललाई ५ जिल्लाहरूमा वर्गिकरण गरिएको छ।
नामाकरण
कर्णाली नदीको नामबाट यो अञ्चलको नामाकरण गरिएको हो। यो देशकै ठूलो नदी हो।
जिल्लाहरू
यो पनि हेर्नुहोस्
विकिमिडिया कमन्समा कर्णाली अञ्चल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।