कुल ग्राहस्थ उत्पादन

२००८ कुल घरेलु उत्पादन (नाममात्र) प्रति व्यक्ति द्वारा देश (IMF,अक्टोबर २००८ अनुमान)

कुल घरेलु उत्पादन (GDP) अथवा कुल घरेलु आय (GDI), एउटा अर्थव्यवस्थाको आर्थिक प्रदर्शनको एउटा भरपर्दो माप हो, यो एक वर्षमा एउटा राष्ट्रको सीमा भित्रमा अन्तिम मालसमान र सेवाहरूको बजार मूल्य हो ।[] कुल घरेलु उत्पादनलाई तीन प्रकारले परिभाषित गर्न सकिन्छ, जसमा सबै अवधारणात्मक रूपले समान रहेको छ ।


सन्दर्भ

सन्दर्भहरूको पुर्वावलोकन

  1. Sullivan, arthur; Steven M. Sheffrin (१९९६), Economics: Principles in action, Upper Saddle River, New Jersey 07458: Prentice Hall, पृ: 57, 305, आइएसबिएन 0-13-063085-3  |coauthors= प्यारामिटर ग्रहण गरेन (सहायता)