ग्रिनाडा राष्ट्रिय फुटबल टोली

ग्रिनडा
उपनाम(हरू)स्पाइस बोइज
सङ्गठनग्रिनडा फुटबल सङ्घ
सङ्घकोनकाकाफ
उप-सङ्घक्यारिबियन फुटबल सङ्घ
प्रमुख प्रशिक्षकShalrie Joseph
सर्वाधिक गोलकर्ताRicky Charles
(३७ सम्म)[१]
गृह रङ्गशालाग्रिनडा राष्ट्रिय रङ्गशाला
फिफा कोडGRN
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१७० ह्रास(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता८८ (जुलाई २००९)
निम्न वरीयता१७६ (डिसेम्बर २००७)
पहिलो अन्तर्राष्ट्रिय
ग्रेनाडा ग्रिनडा २–१ British Guiana ब्रिटिस गायना
(ग्रिनडा; १३ अक्टोबर १९३४)
ठूलो विजय
ग्रेनाडा ग्रिनडा १४–१ एङ्गुइला एन्गुला
(सेन्ट जोन्स, एन्टिगुआ र बर्बुडा; १५ अप्रिल १९९८)
ठूलो हार
 कुरासाओ १०–० ग्रेनाडा 
(भिलेमस्टाट, कुराकाओ; १० सेप्टेम्बर २०१८)
कनकाकाफ गोल्ड कप
उपस्थिति२ (पहिलो खेल २००९)
उत्कृष्ट नतिजासमुह चरण, २००९ र २०११

ग्रिनडा राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा ग्रिनडा प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो ग्रिनडामा फुटबलको लागि शासकीय निकाय ग्रिनडा फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

सन्दर्भ सामग्री

  1. Barrie Courtney, "ग्रिनडा – अन्तर्राष्ट्रिय खेलहरूको सुची", RSSSF, अन्तिम पहुँच २०१३-०४-२५ 

बाह्य कडीहरू