जिमी वेल्स
जिमी वेल्स | |
---|---|
जन्म | जिमी डोनाल वेल्स अगस्ट ७, १९६६ हन्ट्सभिल, अलाबामा, संयुक्त राज्य अमेरिका |
वासस्थान | लन्डन,संयुक्त अधिराज्य |
राष्ट्रियता | संयूक्त राज्य अमेरिका |
अन्य नाम | जिम्बो (अनलाईन उपनाम) |
मातृ शिक्षाप्रतिष्ठान | अबर्न विश्वविद्यालय [अलाबामा विश्वविद्यालय इन्डियाना विश्वविद्यालय ब्लूमिङ्टन |
पेशा | इन्टरनेट व्यवसायी |
चिनारीको कारण | विकिपीडियाका संस्थापक |
उपाधि | प्रमूख, विकिया कम्पनी (२००४–हाल) अध्यक्ष, विकिमीडिया फाउन्डेशन (जुन २००३ – अक्टुबर २००६) अध्यक्ष इमेरिटस, विकिमीडिया फाउन्डेशन (अक्टोबर २००६-हालसम्म) |
उत्तराधिकारी | फ्लोरेन्स डेभोयार्ड |
कार्यकारी समिति सदस्य | विकिमीडीया फाउन्डेशन, कमन्स, टेक्स्ट, एमआइटी (सल्लाहकार समुहमा) |
वेबसाइट | व्यक्तिगत ब्लग अङ्ग्रेजी विकिपीडिया |
जिमी डोनाल "जिम्बो" वेल्स (अङ्ग्रेजी:Jimmy Donal "Jimbo" Wales /ˈdoʊnəl ˈweɪlz/) जन्म ७ अगस्ट १९६६[१]) एक अमेरिकी इन्टरनेट प्रबर्धक तथा एक स्वतन्त्र विश्वकोष विकिपीडिया र विकिया कम्पनीका सह-संस्थापक हुन् । उनी जुन २००३ देखि अक्टुबर २००६ सम्म विकिमीडिया फाउन्डेशनका अध्यक्ष पनि थिए।[२][३] जिमी वेल्स हन्ट्सभिल, अलाबामामा जन्मिएका थिए र उनी र्यान्डोल्फ विद्यालयमा अध्ययन गरेका थिए।
बाल्यकाल तथा शिक्षा
जिमी वेल्सको जन्म ७ अगस्ट १९६६मा हन्ट्सभिल, अलाबामामा भएको थियो ।[१][४] उनका बुवा जिमी[५] किराना भण्डार पसलमा म्यानेजर थिए र उनकि आमा डोरिस र हजुराआमा एर्मा एउटा सानो एक कक्षा-कोठा प्रणालीको निजी विद्यालय, बाल सिकाई गृह सञ्चालन गर्दथे, यहि विद्यालयमा नै जिमी वेल्स र उनका दाजुभाइ तथा दिदिबहिनीहरूले प्रारम्भिक शिक्षा हासिल गरेका थिए।[६][७] यहि विद्यालयमा कक्षा ८ सम्म अध्ययन गरेपछि वेल्स हन्ट्सभिलमा अवस्थित एक प्रारम्भिक-विश्वविद्यालय: र्यान्डोल्फ विद्यालयमा भर्ना भए र सोह्र वर्षको उमेरमा स्नातक गरे ।
करियर
व्यक्तिगत जीवन
जिमी वेल्सले दुई पटक विवाह तथा पारपाचुके गरिसकेका छन् ।[८][९] उनले २० वर्षको उमेरमा अलाबामामा एउटा किराना स्टोरमा सहायकका रूपमा कार्यरत पामसँग विबाह गरे।[९] उनले उनकी दोस्री श्रीमती क्रिस्टिन रोहनलाई एक साथीको माध्यमबाट शिकागोमा भेटेका थिए, जति बेला उनी मित्सुबिशीको लागि स्टील व्यापारीको रूपमा कार्यरत थिईन्।[८] उनीहरूले फ्लोरिडाको मुनरो प्रदेसमा मार्च १९९७मा विबाह गरे[१०] र पारपाचुके गर्नु पूर्व क्रिस्टिनले एउटा छोरीलाई जन्म दिईन।[८][९] वेल्स १९९८मा सान डिएगोमा बसाई सरे र एउटा आवासिय बजारले त्यहाँबाट हटाएपछि फ्लोरिडाको सेन्ट पीटर्सबर्गमा नै पुनर्स्थापित भए,[११] जहाँ उनी २००७ सम्म बसे।[१२]
सम्मान तथा पुरस्कार
सन्दर्भ सूची
- ↑ १.० १.१ Horovitz, David (२०११-०७-०१), "Jimmy Wales’s benevolent Wikipedia wisdom", The Jerusalem Post, अन्तिम पहुँच २०११-१२-१२।"Jimmy Wales", Monroe, Florida's County Clerk website (Marriage License Database), अन्तिम पहुँच २००८-०५-२१।editor, Clifford Thompson... (फेब्रुअरी २८, २००७), Current Biography Yearbook, H. W. Wilson, आइएसबिएन 978-0824210748।Who's Who In America: Diamond Edition (60 संस्करण), Marquis Who's Who, अक्टोबर १२, २००५, आइएसबिएन 978-0837969909।
- ↑ "Wikipedia: 50 languages, 1/2 million articles", Wikimedia Foundation Press Release, Wikimedia Foundation, २००४-०४-२५, अन्तिम पहुँच २००९-०४-१०।
- ↑ "Brain scan: The free-knowledge fundamentalist", Technology Quarterly (The Economist), २००८-०६-०५, अन्तिम पहुँच २००८-०६-०९।
- ↑ Rogoway, Mike (जुलाई २७, २००७), "Wikipedia & its founder disagree on his birth date", Silicon Forest, The Oregonian, अन्तिम पहुँच अक्टोबर ३१, २००८।
- ↑ Kazek, Kelly (अगस्ट ११, २००६), "Geek to chic: Wikipedia founder a celebrity", The News Courier, मूलबाट मार्च २०, २००८-मा सङ्ग्रहित, "Doris Wales’ husband, Jimmy, wasn’t sure what she was thinking when she bought a World Book Encyclopedia set from a traveling salesman in 1968." वेब्याक मेसिन अभिलेखिकरण मार्च २०, २००८ मिति
- ↑ Pink, Daniel H. (मार्च १३, २००५), "The Book Stops Here", Wired 13 (3), अन्तिम पहुँच अक्टोबर ३१, २००८।
- ↑ Mangu-Ward, Katherine (जुन २००७), "Wikipedia and beyond: Jimmy Wales' sprawling vision", Reason 39 (2), पृ: २१, अन्तिम पहुँच २००८-१०-३१।
- ↑ ८.० ८.१ ८.२ Lamb, Brian (सेप्टेम्बर २५, २००५), "Q&A: Jimmy Wales, Wikipedia founder", C-SPAN, अन्तिम पहुँच २००६-१०-३१।
- ↑ ९.० ९.१ ९.२ Lipsky-Karasz, Alisa (सेप्टेम्बर २००८), "Mr. Know-It-All", W magazine, अन्तिम पहुँच अक्टोबर ३१, २००८। वेब्याक मेसिन अभिलेखिकरण नोभेम्बर २०, २००८ मिति
- ↑ "Florida Marriage Collection, 1822–1875 and 1927–2001", Ancestry.com, अन्तिम पहुँच अक्टोबर ३१, २००८। वेब्याक मेसिन अभिलेखिकरण नोभेम्बर २८, २०१८ मिति
- ↑ Smith, Wes (जनवरी १५, २००७), "He's the "God-King," but you can call him Jimbo", Seattle Times, अन्तिम पहुँच अक्टोबर ३१, २००८।
- ↑ Barnett, Cynthia (सेप्टेम्बर २००५), "Wiki Mania", Florida Trend 48 (5), पृ: ६२, मूलबाट अक्टोबर १७, २००२-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर १७, २००६ मिति