टाइम वर्ष व्यक्ति (पहिले म्यान अफ द इअर) वार्षिक रूपमा अमेरिकी समाचार पत्रटाइमले विश्वमा सबैभन्दा बढी प्रभाव पार्ने चर्चित व्यक्तिलाई प्रदान गर्दछ। यस समाचार पत्रिका कम्पनीले यस सम्मानको सुरुवात सन् १९२७ मा थालेको थियो। यसले प्रत्येक वर्ष यसको घोषणा गर्दछ, यसमा त्यस्ता व्यक्तिहरूलाई सामेल गर्ने गरिन्छ जसले खबरलाई सबैभन्दा बढी प्रभावित गरेको होस् फेरि त्यो सकारात्मक होस् वा नाकारात्मक त्यसको सरोकार राखिदैन।[१]
पृष्ठभूमी
यस शीर्षकको सुरुवात सन् १९२७ देखि थालिएको हो।
यो लेख अपुरो छ। तपाईं यसलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ।
सन्दर्भ सामग्री
↑Person of the Year: 75th Anniversary Celebration (Special Collector's Edition संस्करण), New York: Time Books, २००२, ओसिएलसी 52817840।
U.S. Scientists: George Beadle / Charles Draper / John Enders / Donald A. Glaser / Joshua Lederberg / Willard Libby / Linus Pauling / Edward Purcell / Isidor Rabi / Emilio Segrè / William Shockley / Edward Teller / Charles Townes / James Van Allen / Robert Woodward (१९६०)
American Women: Susan Brownmiller / Kathleen Byerly / Alison Cheek / Jill Conway / Betty Ford / Ella Grasso / Carla Hills / Barbara Jordan / Billie Jean King / Susie Sharp / Carol Sutton / Addie Wyatt (१९७५)