टेम्केमैयुङ गाउँपालिका

टेम्केमैयुङ गाउँपालिका
टेम्केमैयुङ गाउँपालिका is located in कोशी प्रदेश
टेम्केमैयुङ गाउँपालिका
कोशी प्रदेशको नक्सामा टेम्केमैयुङ गाउँपालिकाको अवस्थिति
टेम्केमैयुङ गाउँपालिका is located in नेपाल
टेम्केमैयुङ गाउँपालिका
टेम्केमैयुङ गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°१०′उ ८७°३′पू / 27.167°N 87.050°E / 27.167; 87.050
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाभोजपुर
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षसरोज बस्नेत (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षरमादेवी राई (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१७३.४१ किमी (६६.९५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१५,४६४
 • घनत्व८९/किमी (२३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२९
वेबसाइटआधिकारिक वेबसाइट

टेम्केमैयुङ गाउँपालिका भोजपुर जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका तिम्मा, छिनामखु, अन्नपुर्ण, नागी, खावा, कोट, गोगने र लेखर्क गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार टेम्केमैयुङ गाउँपालिकाको कुल जनसङ्ख्या १५,४६४ रहेको छ भने यहाँ ३,८५४ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू