पौवादुङमा गाउँपालिका

पौवादुङमा गाउँपालिका
पौवादुङमा गाउँपालिका is located in कोशी प्रदेश
पौवादुङमा गाउँपालिका
कोशी प्रदेशको नक्सामा पौवादुङमा गाउँपालिकाको अवस्थिति
पौवादुङमा गाउँपालिका is located in नेपाल
पौवादुङमा गाउँपालिका
पौवादुङमा गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°१०′उ ८७°३′पू / 27.167°N 87.050°E / 27.167; 87.050
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाभोजपुर
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षकिरण राई (नेकपा (एमाले))
 • उपाध्यक्षज्योत्‍सना राई (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा११८.८६ किमी (४५.८९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१२,१०७
 • घनत्व१००/किमी (२६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२९
वेबसाइटआधिकारिक वेबसाइट

पौवादुङमा गाउँपालिका भोजपुर जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका सानोदुम्मा, ठुलोदुम्मा, बास्तिम, च्याङ्ग्रे, तिवारीभन्ज्याङ् र श्यामशिला गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पौवादुङमा गाउँपालिकाको कुल जनसङ्ख्या १२,१०७ रहेको छ भने यहाँ २,९१३ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू