डोल्पा १ (निर्वाचन क्षेत्र)
डोल्पा १ नेपालको डोल्पा जिल्ला को संसदीय निर्वाचन क्षेत्र हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकार लाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[ १] [ २]
सम्मिलित क्षेत्रहरू
डोल्पा १ संसदीय निर्वाचन क्षेत्रमा सम्पूर्ण डोल्पा जिल्ला समावेश छ।
प्रदेश सभा खण्डहरू
कर्णाली प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:
डोल्पा १ (क)
डोल्पा १ (ख)
संसद सदस्य
निर्वाचन परिणाम
१(क)
उम्मेदवार दल मत % नन्दसिंह बुढा नेकपा (एमाले) ५,४९० ८१.९ बेगमसिंह ठकुरी नेपाली काङ्ग्रेस १,२१३ १८.१ जम्मा ६,७०३ १०० वैध मतहरू ६,७०३ ९८.७५ अवैध/रिक्त मतहरू ८५ १.२५ जम्मा मत ६,७८८ १०० दर्ता भएका मतदाता/मतदान ८,२५० ८२.२८ बहुमत ४,२७७ नेकपा (एमाले) विजयीस्रोत: निर्वाचन आयोग[ ५]
१(ख)
उम्मेदवार दल मत % नरबहादुर बुढाथोकी नेकपा (एमाले) ८,३७१ ५७.८२ कर्णबहादुर बुढा स्वतन्त्र ४,५६७ ३१.५४ लक्ष्मीनारायण न्यौपाने नेपाली काङ्ग्रेस ९१५ ६.३२ अन्य ६२५ ४.३२ जम्मा १४,४७८ १०० वैध मतहरू १४,४७८ ९७.७८ अवैध/रिक्त मतहरू ३२९ २.२२ जम्मा मत १४,८०७ १०० दर्ता भएका मतदाता/मतदान १८,६५९ ७९.३६ बहुमत ३,८०४ नेकपा (एमाले) विजयीस्रोत: निर्वाचन आयोग[ १०] [ ११]
यो पनि हेर्नुहोस्
सन्दर्भ सामग्रीहरू
↑ तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ ।
↑ "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ ।
↑ ३.० ३.१ ३.२ "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची" , निर्वाचन आयोग ।
↑ "प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ को परिणाम पुस्तक" , निर्वाचन आयोग (नेपालीमा)।
↑ ५.० ५.१ "प्रदेश सभा सदस्य निर्वाचन, २०७४ को परिणाम पुस्तक" , निर्वाचन आयोग ।
↑ "Download FPTP Results(XML)" , निर्वाचन आयोग (नेपालीमा), मूल बाट २० मे २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ नोभेम्बर २०२२ ।
↑ "पहिलो हुने निर्वाचित हुने निर्वाचनमा निर्वाचन क्षेत्र अनुसार सदर मत र बदर मत" [Valid and Invalid votes for First Past the Post voting by Constituency] , निर्वाचन आयोग (नेपालीमा), मूल बाट १६ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ डिसेम्बर २०२२ ।
↑ "निर्वाचन क्षेत्र अनुसार मतदाता सङ्ख्या" , निर्वाचन आयोग (नेपालीमा), मूल बाट १ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ डिसेम्बर २०२२ ।
↑ "Constituent Assembly Election 2064 List of Winning Candidates" , निर्वाचन आयोग (अङ्ग्रेजीमा), मूल बाट ३ अक्टोबर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०२० ।
↑ १०.० १०.१ "Finalised Constituencies With Top Two Candidates (Comparative)" , निर्वाचन आयोग , मूल बाट २४ जनवरी २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०२० । वेब्याक मेसिन अभिलेखिकरण १२ अक्टोबर २००६ मिति
↑ "Election Results' 99" , नेपाल रिसर्च , अन्तिम पहुँच १५ नोभेम्बर २०२० ।
↑ "Auswertung der Wahlergebnisse vom 15. November 1994" [Evaluation of the results of the 15 November 1994 election] , नेपाल रिसर्च (जर्मनेलीमा), अन्तिम पहुँच १८ डिसेम्बर २०२२ ।
↑ "Election 1991 Constituency Results" , नेपाल रिसर्च (जर्मनेलीमा), अन्तिम पहुँच १८ डिसेम्बर २०२२ ।
बाह्य कडीहरू
The article is a derivative under the Creative Commons Attribution-ShareAlike License .
A link to the original article can be found here and attribution parties here
By using this site, you agree to the Terms of Use . Gpedia ® is a registered trademark of the Cyberajah Pty Ltd