दैलेख २ (निर्वाचन क्षेत्र)
दैलेख २ नेपालको दैलेख जिल्ला को संसदीय निर्वाचन क्षेत्र हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकार लाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[ १] [ २]
सम्मिलित क्षेत्रहरू
दैलेख २ संसदीय निर्वाचन क्षेत्रमा दुल्लु नगरपालिका , भैरवी गाउँपालिका , चामुण्डा बिन्द्रासैनी नगरपालिका ठाँटीकाँध गाउँपालिका र आठबीस नगरपालिका समावेश गरिएको छ।
प्रदेश सभा खण्डहरू
कर्णाली प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:
संसद सदस्य
निर्वाचन परिणाम
उम्मेदवार दल मत % राजबहादुर बुढा नेकपा (एमाले) २३,३२३ ५३.३ शिवराज जोशी नेपाली काङ्ग्रेस १६,६३४ ३८.०१ यज्ञबहादुर शाही नेपाल मजदुर किसान पार्टी २,३४७ ५.३६ अन्य १,४५५ ३.३३ जम्मा ४३,७५९ १०० वैध मतहरू ४३,७५९ ९४.११ अवैध/रिक्त मतहरू २,७३८ ५.८९ जम्मा मत ४६,४९७ १०० दर्ता भएका मतदाता/मतदान ६९,७५४ ६६.६६ बहुमत ६,६८९ नेकपा (एमाले) विजयीस्रोत: निर्वाचन आयोग[ ५]
२(क)
उम्मेदवार दल मत % सुशीलकुमार थापा नेकपा (एमाले) ११,८१९ ५५.२९ मधुरविक्रम खनाल नेपाली काङ्ग्रेस ८,७९५ ४१.१४ अन्य ७६३ ३.५७ जम्मा २१,३७७ १०० वैध मतहरू २१,३७७ ९४.८१ अवैध/रिक्त मतहरू १,१७१ ५.१९ जम्मा मत २२,५४८ १०० दर्ता भएका मतदाता/मतदान ३३,६०३ ६७.१ बहुमत ३,०२४ नेकपा (एमाले) विजयीस्रोत: निर्वचन आयोग[ ६]
२(ख)
उम्मेदवार दल मत % लक्ष्मीप्रसाद पोखरेल नेकपा (एमाले) १५,६१९ ३७.६३ हिमबहादुर शाही नेपाली काङ्ग्रेस १३,०९६ ३१.५५ थीरबहादुर कार्की एनेकपा (माओवादी केन्द्र) ७,३४७ १७.७ यज्ञबहादुर शाही नेपाल मजदुर किसान पार्टी ३,५११ ८.४६ अन्य १,९३५ ४.६६ जम्मा ४१,५०८ १०० वैध मतहरू ४१,५०८ ९३.४६ अवैध/रिक्त मतहरू २,९०५ ६.५४ जम्मा मत ४४,४१३ १०० दर्ता भएका मतदाता/मतदान ५६,४४७ ७८.६८ बहुमत २,५२३ नेकपा (एमाले) विजयीस्रोत: निर्वाचन आयोग[ ७] [ ८] [ ९]
उम्मेदवार दल मत % राजबहादुर बुढा नेकपा (एमाले) १६,२९२ ३२.७१ हिमबहादुर शाही नेपाली काङ्ग्रेस १३,८७७ २७.८६ थीरबहादुर कार्की नेकपा (माओवादी) ११,२७१ २२.६३ तर्कबहादुर बढुवाल नेपाल मजदुर किसान पार्टी ६,२७६ १२.६ अन्य २,०९१ ४.२ जम्मा ४९,८०७ १०० वैध मतहरू ४९,८०७ ९३.८९ अवैध/रिक्त मतहरू ३,२४० ६.११ जम्मा मत ५३,०४७ १०० दर्ता भएका मतदाता/मतदान ८५,६२३ ६१.९५ बहुमत २,४१५ नेकपा (एमाले) विजयीस्रोत: निर्वाचन आयोग[ १०]
उम्मेदवार दल मत % शिवराज जोशी नेपाली काङ्ग्रेस १८,८८२ ४५.९९ विनोदकुमार शाह नेकपा (एमाले) १४,४४८ ३५.१९ हर्कबहादुर शाह नेपाल मजदुर किसान पार्टी ३,९६२ ९.६५ लक्ष्मीप्रसाद पोखरेल नेकपा (माले) २,७१२ ६.६ अन्य १,०५७ २.५७ जम्मा ४१,०६१ १०० वैध मतहरू ४१,०६१ ९६.६४ अवैध/रिक्त मतहरू १,४२९ ३.३६ जम्मा मत ४२,४९० १०० दर्ता भएका मतदाता/मतदान ६७,४१७ ६३.०३ बहुमत ४,४३४ नेपाली काङ्ग्रेस विजयीस्रोत: निर्वाचन आयोग[ ११] [ १२]
यो पनि हेर्नुहोस्
सन्दर्भ सामग्रीहरू
↑ तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ ।
↑ "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ ।
↑ "New cabinet appointments- Nepali Times" , archive.nepalitimes.com , अन्तिम पहुँच २०२०-१२-०१ ।
↑ ४.० ४.१ ४.२ "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची" , निर्वाचन आयोग ।
↑ "प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ को परिणाम पुस्तक" , निर्वाचन आयोग (नेपालीमा)।
↑ ६.० ६.१ "प्रदेश सभा सदस्य निर्वाचन, २०७४ को परिणाम पुस्तक" , निर्वाचन आयोग ।
↑ "Download FPTP Results(XML)" , निर्वाचन आयोग (नेपालीमा), मूल बाट २० मे २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ नोभेम्बर २०२२ ।
↑ "पहिलो हुने निर्वाचित हुने निर्वाचनमा निर्वाचन क्षेत्र अनुसार सदर मत र बदर मत" , Election Commission of Nepal (नेपालीमा), मूल बाट १६ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ डिसेम्बर २०२२ ।
↑ "निर्वाचन क्षेत्र अनुसार मतदाता संख्या" , निर्वाचन आयोग (नेपालीमा), मूल बाट १ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ डिसेम्बर २०२२ ।
↑ "Constituent Assembly Election 2064 List of Winning Candidates" , Election Commission of Nepal (अङ्ग्रेजीमा), मूल बाट ३ अक्टोबर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०२० ।
↑ ११.० ११.१ "Finalised Constituencies With Top Two Candidates (Comparative)" , Election Commission of Nepal , मूल बाट २४ जनवरी २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०२० । वेब्याक मेसिन अभिलेखिकरण २४ जनवरी २००८ मिति
↑ "Election Results' 99" , नेपाल रिसर्च , मूल बाट २०२२-०९-२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०२० ।
↑ "Auswertung der Wahlergebnisse vom 15. November 1994" [Evaluation of the results of the 15 November 1994 election] , नेपाल रिसर्च (जर्मनेलीमा), अन्तिम पहुँच १८ डिसेम्बर २०२२ ।
↑ "Election 1991 Constituency Results" , नेपाल रिसर्च (जर्मनेलीमा), अन्तिम पहुँच १८ डिसेम्बर २०२२ ।
बाह्य कडीहरू
The article is a derivative under the Creative Commons Attribution-ShareAlike License .
A link to the original article can be found here and attribution parties here
By using this site, you agree to the Terms of Use . Gpedia ® is a registered trademark of the Cyberajah Pty Ltd