दोस्रो कोशी प्रदेश सभा
दोस्रो कोशी प्रदेश सभा २०७९ मङ्सिर ४ मा सम्पन्न प्रदेश सभा निर्वाचन बाट निर्वाचित भएको थियो।[ १] यस सभामा ५६ निर्वाचन क्षेत्रहरू छन् जसमा सदस्यहरू प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुन्छन् र ३६ समानुपातिक प्रतिनिधित्व मार्फत निर्वाचित हुन्छन्।[ २] [ ३] अगाडि नै विघटन नभएसम्म सभाको पदावधि ५ वर्षको हुन्छ। सभाको पहिलो अधिवेशन २०७९ पुस १७ देखि सुरु भएको थियो।[ ४] [ ५]
नेकपा (माओवादी केन्द्र) का बाबुराम गौतम २०७९ पुस २८ गते प्रदेश सभाको सभामुखमा निर्वाचित भएका थिए।[ ६]
नेतृत्व
कार्यालय
संसदीय दल
नेकपा (एमाले)को संसदीय दलको नेता: हिक्मतकुमार कार्की [ १०]
नेपाली काङ्ग्रेसको संसदीय दलको नेता उद्वव थापा[ ११]
नेकपा (माओवादी केन्द्र)को संसदीय दलको नेता: माननीय इन्द्रबहादुर आङ्बो[ १२]
राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेता माननीय भक्तिप्रसाद सिटौला[ १३]
नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको नेता: माननीय राजेन्द्रकुमार राई [ १४]
प्रमुख सचेतक
नेकपा (एमाले)को प्रमुख सचेतक रेवतीरमण भण्डारी[ १५]
नेकपा (एमाले)को सचेतक: माननीय सिर्जना राई
राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतक: माननीय अम्बरबहादुर विष्ट
संरचना
सदस्यहरू
कोशी प्रदेश सभामा ९३ सदस्यहरू रहेका छन् जसमध्ये ५६ पहिलो हुने निर्वाचित हुने निर्वाचन मार्फत र ३७ जना समानुपातिक प्रतिनिधित्व मार्फत निर्वाचित भएका थिए।[ १६]
राष्ट्रिय प्रजातन्त्र पार्टी (६)
निर्वाचन क्षेत्र/समानुपातिक प्रतिनिधित्व
सदस्य
विभाग र जिम्मेवारी / टिप्पणी
झापा ४(ख)
भक्तिप्रसाद सिटौला
संसदीय दलको नेता
उद्योग, कृषि तथा सहकारी मन्त्री (२०८० असार २२ सम्म)
यातायात, पूर्वाधार तथा सहरी विकास मन्त्री (२०८० असार २२ सम्म)
खस आर्य
अम्बरबहादुर विष्ट
झापा १(ख)
सविना बझगाई
आदिवासी जनजाति
प्रेमराज ताम्सुहाङ
आदिवासी जनजाति
निमसारी राजवंशी
दलित
गोपालबहादुर विश्वकर्मा
जनता समाजवादी पार्टी, नेपाल (१)
निर्वाचन क्षेत्र/समानुपातिक प्रतिनिधित्व
सदस्य
विभाग र जिम्मेवारी / टिप्पणी
आदिवासी जनजाति
निर्मला लिम्बू
स्वास्थ्य मन्त्री (२०८० जेठ १७ सम्म)
सन्दर्भ सामग्रीहरू
↑ "Elections announced for November 20" , Kantipur Media Group, ५ अगस्ट २०२२, अन्तिम पहुँच २ डिसेम्बर २०२२ ।
↑ "District Wise Constituency Map" , Election Commission Nepal, अन्तिम पहुँच २ डिसेम्बर २०२२ ।
↑ "Parliament and Provincial Election 2079" , Kantipur Media Group, अन्तिम पहुँच ७ अप्रिल २०२२ ।
↑ "Province 1 Assembly session to commence from January 1" , kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२२-१२-२७ ।
↑ "Province 1 Assembly tables two ordinances in its first meeting" , kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०१-०२ ।
↑ "Maoist Centre's Baburam Gautam elected Koshi Province assembly Speaker unopposed" , kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०१-१२ ।
↑ "Maoist Centre's Baburam Gautam elected Province 1 assembly Speaker unopposed" , kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०१-१२ ।
↑ "प्रदेश १ को उपसभामुखमा एमालेकी सिर्जना दनुवार निर्वाचित" , प्रदेश १ को उपसभामुखमा एमालेकी सिर्जना दनुवार निर्वाचित (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१४ ।
↑ "Chief Minister Karki takes oath of office" , The Himalayan Times (अङ्ग्रेजीमा), २०२३-०१-०९, अन्तिम पहुँच २०२३-०१-०९ ।
↑ "प्रदेश १ एमाले संसदीय दलको नेतामा कार्की सर्वसम्मत" , ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२२-१२-२५ ।
↑ "Uddhav Thapa elected provincial assembly party leader of Nepali Congress in Province 1" , kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२२-१२-३० ।
↑ "Indra Bahadur Angbo elected leader of provincial assembly party of CPN (Maoist Centre)" , kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२२-१२-२७ ।
↑ "प्रदेश १ राप्रपा संसदीय दलको नेतामा भक्तिप्रसाद सिटौला चयन" , Setopati (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-०३ ।
↑ "एकीकृत समाजवादीको संसदीय दलको नेतामा राई" , ekagaj , अन्तिम पहुँच २०२३-०५-२९ ।
↑ "प्रदेश १ मा एमालेको प्रमुख सचेतक भण्डारी" , ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-०५ ।
↑ "प्रदेश नं. १, प्रदेश सभाको परिचय" , कोशी प्रदेश सभा, अन्तिम पहुँच ५ डिसेम्बर २०२२ । वेब्याक मेसिन अभिलेखिकरण ५ डिसेम्बर २०२२ मिति
बाह्य कडीहरू
The article is a derivative under the Creative Commons Attribution-ShareAlike License .
A link to the original article can be found here and attribution parties here
By using this site, you agree to the Terms of Use . Gpedia ® is a registered trademark of the Cyberajah Pty Ltd