मोरङ २ (निर्वाचन क्षेत्र)

मोरङ २
संसदीय निर्वाचन क्षेत्र
कोशी प्रदेशमा मोरङ २
प्रदेशकोशी प्रदेश
जिल्लामोरङ जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
सदस्य(हरू)ऋषिकेश पोखरेल

मोरङ २ नेपालको मोरङ जिल्लाको ६ संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

मोरङ २ मा रतुवामाई नगरपालिका, सुनवर्षि नगरपालिका, पथरी शनिश्चरे नगरपालिकाको ५ र ६ वडा, कानेपोखरी गाउँपालिकाको १–३ र रंगेली नगरपालिकाको १–३, ८ र ९ नम्बर वडाहरू रहेका छन्।

प्रदेश सभा खण्डहरू

कोशी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • मोरङ २ (क)
  • मोरङ २ (ख)

संसद सदस्य

निर्वाचन सदस्य दल
२०४८ भरतमोहन अधिकारी नेकपा एमाले
२०६४ लालबहादुर सुस्लिङ मगर नेकपा (माके)
२०७० चण्डीप्रसाद राई नेकपा एमाले
२०७४ मिनेन्द्रप्रसाद रिजाल नेपाली कांग्रेस
२०७९ ऋषिकेश पोखरेल नेकपा एमाले

सन्दर्भ सामग्रीहरू

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 

बाह्य कडीहरू