नास्पाती
नास्पाती वा नासपाती (nashi pear), नेपालमा पाइने एक किसिमको फल हो। यसको उदगम पूर्वी एसिया मानिएको छ| नेपाली नाम नास्पाती 'जापानी' नामबाट आयात गरिएको विश्वास गरिन्छ|
-
बोट
-
फल
-
फल
-
हरियो नासपाती
-
विभिन्न प्रकार का नासपाती
-
विभिन्न प्रकार का नासपाती
-
भित्रि भाग
-
नास्पातीको जापानी परिकार
बाह्य कडीहरू
सिन्धुलीका किसान नास्पाती खेतीमा..[स्थायी मृत कडी]
विकिमिडिया कमन्समा नास्पाती सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।