पद्म विभूषण

पद्म विभूषण
सम्मानको जानकारी
प्रकार नागरिक
श्रेणी राष्ट्रिय
स्थापना वर्ष १९५४
प्रथम अलंकरण १९५४
अंतिम अलंकरण २०१५
कुल अलंकरण २०३
अलंकरणकर्ता भारत सरकार
पूर्व नाम पहला वर्ग
फीता
प्रथम अलंकृत सत्येन्द्र नाथ बोस, नन्दलाल बोस, जाकिर हुसैन, बालासाहेब गङ्गाधर खेर, जिग्मे दोरजी वांगचुक, भि.के.कृष्ण मेहोन
अंतिम अलंकृत के.जि.सुब्रमण्यम्, मारिओ मिराण्डा, भूपेन हजारिका, कान्तिलाल हस्तिमल संचेती, टी.भि राजेस्वर
सम्मान श्रेणी
भारत रत्न[१]पद्म विभूषणपद्मभूषण[१]

पद्म विभूषण सम्मान भारत सरकारले प्रदान गर्ने वाला दोस्रो विशिष्ट नागरिक सम्मान हो । यो सम्मान भारतको राष्ट्रपतिद्वारा प्रदान गरिन्छ ।यो सम्मानको सुरुवात २ जनवरी १९५४मा गरिएको थियो । भारत रत्‍न सम्मान पछिको यो दोस्रो विशिष्ट सम्मान हो । पद्म विभूषण पछि तेस्रो नागरिक सम्मान पद्मभूषण हो ।


सम्मानित व्यक्तिहरू

सन्दर्भ सामग्री

  1. १.० १.१ "Precedence Of Medals", http://indianarmy.nic.in/, Indian Army, अन्तिम पहुँच ९ सेप्टेम्बर २०१४ 

बाह्य कडीहरू