बेनितो मुसोलिनी (२९ जुलाई, १८८२ - २८ अप्रिल १९४५) इटालीको एक राजनेता तथा राष्ट्रिय फैसिस्ट पार्टीको नेतृत्व गरेका थिए।
सन् १८८३ मा एक गरिब परिवारमा मुसोलिनीको जन्म भएको थियो।