रामचरितमानस

रचनाकार तुलसीदास

रामचरितमानस अवधि भाषाको एक रामायण महाकाव्य हो जसलाई गोस्वामी तुसलसी दासले १६ औँ शताब्दीमा रचना गरेका थिए । रामचरितमानसलाई भारतको संस्कृतिमा एक महत्त्वपूर्ण स्थान प्राप्त छ। यसलाई कतिपय अस्थिक व्यक्तिहरू द्वारा प्रतिदिन पढने गरिन्छ । यसमा भगवान् श्रीरामलाई सर्वशक्तिमान नायकको रूपमा प्रस्तुत गरिएको छ भने उही वाल्मीकीय रामायणमा श्रीरामलाई सामान्य मनुष्य भनिन्छ । रामचरितमानसमा श्रीरामलाई सर्वशक्तिमान हुँदा हुँदै पनि मर्यादा पुरुषोत्तम रहेको उल्लेख छ। यसलाई असोज महिनाको नवरात्रिमा पूरा नौ दिनसम्म अनवरत पाठ गरिन्छ ।

संक्षिप्त रामायण


काण्डहरू

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यी पनि हेर्नुहोस