रावण
रावण | |
---|---|
![]() | |
देवनागरी | रावण |
वर्ग: | राक्षस |
वासस्थान: | लंका |
जीवनसाथी: | मन्दोदरी |
वाहन: | पुष्पक विमान |
रावण रामायणको एक पात्र हुन । रावणको दश शिर थिए । दसवटा टाउकाको कुरा प्रतीकात्मक हो - उसमा दस मनुष्यों को जति बुद्धि थियो र दसजना मान्छे को जति बल थियो | उनी लंकाभन्ने देशका राजा थिए ।[१] रावण सृष्टिकर्ता ब्रम्हाका पनाति, पुलस्त्यका नाति र विस्रवाऋषिका छोरा हुन् । उनी शिवका परम भक्त तथा नारायणका कट्टर विरोधी हुन् । शिव विजयी रावण वैदिक १० विषय वेदवेदांग(४ वेद र ६ शास्त्र) का विद्वान थिए । तर पनि अभिमान र नारीको अपमान गरेकाले उनको पतन भयो । विश्रवा की दोस्रो पत्नी सुमाली की पुत्री 'कैकसी'बाट रावण आदि सन्तान को जन्म भयो । रावण का मामाहरु प्रहस्त, अकम्पन, विकट, कालिकामुख, धूम्राक्ष, दण्ड, सुपार्श्व, संह्रादि, प्रघस र भासकर्ण हुन् ।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/3/3e/Ravana_on_a_brass_chariot_of_Searsole_Rajbari%2C_West_Bengal%2C_India.jpg/220px-Ravana_on_a_brass_chariot_of_Searsole_Rajbari%2C_West_Bengal%2C_India.jpg)
रावण को उदय
रावणको वास्तविक नाम दशानन् हो। सङै महादेव र पार्वतीलाई लंका हाल श्रीलङ्का लान खोज्दा पर्वतले किचेर पिडादाई रोदनको आवाजलाई लक्षित गरी महादेवले रावण नाम राखिदिएको कथा छ।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/f/f6/Ravanan_-_King_of_Lanka.jpg/230px-Ravanan_-_King_of_Lanka.jpg)
पद्मपुराण, श्रीमद्भागवत पुराण, कूर्मपुराण, रामायण, महाभारत, आनन्द रामायण, दशावतारचरित आदि ग्रंथहरूमा रावण को उल्लेख भएको पाइन्छ । रावण को जन्म को विषयमा भिन्न-भिन्न ग्रंथहरूमा भिन्न-भिन्न प्रकार को उल्लेख भेटिन्छ ।
वाल्मिकि द्वारा लिखित रामायण महाकाव्यमा रावण लंकापुरी महानगरको सबभन्दा शक्तिशाली तमिल राजा थियो ।
- पद्मपुराण तथा श्रीमद्भागवत पुराण को अनुसार हिरण्याक्ष एवं हिरण्यकशिपु पुनर्जन्म भएर रावण र कुम्भकर्णको रूपमा जन्मेका हुन् ।
- वाल्मीकि रामायणको अनुसार रावण पुलस्त्य मुनि को नाति थियो अर्थात् उनको पुत्र विश्वश्रवा को पुत्र थियो । विश्वश्रवा की वरवर्णिनी र कैकसी नामक दुई पत्नि थिए । वरवर्णिनीले कुबेरलाई जन्माए पछि सौतिने डाह वश कैकसीले कुबेला (अशुभ समय - कु-बेला) मा गर्भ धारण गरेको कारण रावण तथा कुम्भकर्ण जस्ता क्रूर स्वभाव भएका भयंकर राक्षस उत्पन्न भए ।
- तुलसीदासजी को रामचरितमानस मा रावणको जन्म श्रापको कारण भएको लेखिएको छ । नारद एवं प्रतापभानुको कथालाई रावणको जन्म कारण मानिन्छ ।
रावण र राक्षस कुल
==रावण को विवाह=रावणको को बिवाह को सँग भएको थियो
रावण द्वारा महादेव को स्तुति
रावण को अत्याचार
रावण का गुण
रावण को अवगुण
जैन मत
यो पनि हेर्नुहोस्
सन्दर्भहरू
- ↑ Mani, Vettam (१९७५), Puranic Encyclopaedia: A Comprehensive Dictionary With Special Reference to the Epic and Puranic Literature, Delhi: Motilal Banarsidass, पृ: ३५४, आइएसबिएन 978-0-8426-0822-0।
बाह्य कडीहरू
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)