विकिपिडिया समुदाय
![]() विकिमेनिया, विकिपिडिया प्रयोगकर्ता तथा विकिमिडिया फाउन्डेसनका अन्य परियोजनाको वार्षिक सम्मेलन |
विकिपिडिया समुदाय अनलाइन विश्वकोश विकिपिडियामा योगदानकर्ताहरूको समुदाय हो। व्यक्तिगत योगदानकर्ताहरूलाई "विकिपिडियन" भनिन्छ। अक्सफोर्ड अङ्ग्रेजी शब्दकोशले अगस्त २०१० मा आफ्नो शब्दकोशमा विकिपिडिया शब्द समावेस गरेको हो।[१]
लाखौँको सङ्ख्यामा स्वयंसेवक विकिपिडियनहरू रहेका छन्। विकिपिडियाको लेखहरूको वृद्धि विकासको लागि विकिपिडियामा सम्पादन गर्न विकिपिडियनहरूले जिम्मेवारी लिएका छन्।
आकार
सन्दर्भ सामग्री
- ↑ "Hella ridic new words to make you lolz: ODO August 2012 update", OxfordWords blog, Oxford University Press, अन्तिम पहुँच २०१२-०९-२७। वेब्याक मेसिन अभिलेखिकरण २०१२-०९-२७ मिति
यी पनि हेर्नुहोस
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा विकिपिडिया समुदाय सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।