आँपको अचार
आँपको अचार नेपाल, भारत लगायतका दक्षिण एसियाली राष्ट्रहरूमा बनाइने प्रशिद्ध अचार हो ।[१] यो नपाकेको हरियो र अमीलो आँपबाट तयार पारिन्छ । आजभोलि बजारमा आँपको अचार व्यवसायिक रूपमा पनि पाइन्छ ।
आवश्यक सामग्री
̩̩*काचो आम (काटेको)१ kg
- तोरी को तेल २५० litre
- बेसर ५०gm
- हरियो खुर्सनी २५०gm
- नुन स्वाद अनुसार
बनाउने तरीका
- काँचो जालो (कोया) नपसेको आँप छान्ने र सफा पानीले पखाल्ने ।
- पखालेको आन्प्लाई सफसंगा एकनासको हुनेगरी टुक्रयाउने ।
- आँपको भित्रि गुदी फल्ने तर बिहिरी बोक्रा न फल्ने ।
- आँपको टुक्रालाई बेसार नुन र मसला रेखेरा राम्रोसंग मोली ५-७ घण्टा सम्म छोपेर राख्ने ।
- तेलमा हिंग फुराएर रेखने ।
- सिसि र बिर्कोलाई घाममा सुख्खा हुनेगरी सुकाउने ।
- अचारलाई सिसीमा हावा नछिर्ने गरी खदने ।[२]
सन्दर्भ सामग्रीहरू
- ↑ Verma Sarkar, Petrina, "आँपको अचार (mango pickle)", About.com, अन्तिम पहुँच १७ मे २०१२।
- ↑ घरेलु उद्योग दर्पण २०७० घरेलु तथा साना उद्योग विकास समिति वर्ष २८ अङ्क ७० P 52
बाहिरी सूत्र
विकिमिडिया कमन्समा आँपको अचार सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।