कौडेना गाउँपालिका

कौडेना गाउँपालिका
कौडेना गाउँपालिका is located in मधेश प्रदेश
कौडेना गाउँपालिका
मधेश प्रदेशको नक्सामा कौडेना गाउँपालिकाको अवस्थिति
कौडेना गाउँपालिका is located in नेपाल
कौडेना गाउँपालिका
कौडेना गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°५२′N ८५°२९′E / 26.86°N 85.49°E / 26.86; 85.49
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासर्लाही
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षरुपेशकुमार (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षनगीना देवी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा२५.३३ किमी (९.७८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२८,७०२
 • घनत्व११००/किमी (२९००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४६
वेबसाइटआधिकारिक वेबसाइट

कौडेना गाउँपालिका सर्लाही जिल्लाको ९ गाउँपालिका मध्येको एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा कौडेना, मोतीपुर, सक्रौल, फुलपरासी, लक्ष्मीपुर शुख्चैना गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कौडेना गाउँपालिकाको कुल जनसङ्ख्या २८,७०२ रहेको छ भने यहाँ ५,४७६ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू