रामनगर गाउँपालिका

रामनगर गाउँपालिका
रामनगर गाउँपालिका is located in मधेश प्रदेश
रामनगर गाउँपालिका
मधेश प्रदेशको नक्सामा रामनगर गाउँपालिकाको अवस्थिति
रामनगर गाउँपालिका is located in नेपाल
रामनगर गाउँपालिका
रामनगर गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°५०′N ८५°२२′E / 26.84°N 85.37°E / 26.84; 85.37
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासर्लाही
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षराजाबाबु यादव (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षगीता देवी (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा२६.४४ किमी (१०.२१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३१,३६६
 • घनत्व१२००/किमी (३१००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४६
वेबसाइटआधिकारिक वेबसाइट

रामनगर गाउँपालिका सर्लाही जिल्लाको ९ गाउँपालिका मध्येको एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा खैरवा, रामनगर बहुअर्वा, सिसौट र गढहिया (१ र २) गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार रामनगर गाउँपालिकाको कुल जनसङ्ख्या ३१,३६६ रहेको छ भने यहाँ ५,३७७ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू