धनकौल गाउँपालिका

धनकौल गाउँपालिका
धनकौल गाउँपालिका is located in मधेश प्रदेश
धनकौल गाउँपालिका
मधेश प्रदेशको नक्सामा धनकौल गाउँपालिकाको अवस्थिति
धनकौल गाउँपालिका is located in नेपाल
धनकौल गाउँपालिका
धनकौल गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°५३′N ८५°२५′E / 26.89°N 85.41°E / 26.89; 85.41
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासर्लाही
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षरामआश्रय साह (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षअकली सहनी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा४५.९४ किमी (१७.७४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२७,९७४
 • घनत्व६१०/किमी (१६००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४६
वेबसाइटआधिकारिक वेबसाइट

धनकौल गाउँपालिका सर्लाही जिल्लाको ९ गाउँपालिका मध्येको एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा धनकौल पश्विम, सेखौना, हर्कथवा, महिनाथपुर र छटौल गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार धनकौल गाउँपालिकाको कुल जनसङ्ख्या २७,९७४ रहेको छ भने यहाँ ५,११२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू