जनकपुर अञ्चल

ढाँचा:ज्ञानबाकस अञ्चल

जनकपुर अञ्चल सुन्नुहोस् नेपालको क्षेत्रीय वर्गीकरण अनुसार मध्यमाञ्चल विकास क्षेत्रको एक अञ्चल हो। यो अञ्चललाई ६ जिल्लाहरूमा वर्गिकरण गरिएको छ।

नामाकरण

प्राचीन राजा जनकको नामबाट नामाकरण गरिएको जनकपुर सहरको नामबाट यो अञ्चलको नामाकरण गरिएको हो।

जिल्लाहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस