बडा

बडा मोबाइल अपरेटिङ सिस्टम हो।यो ट्याब्लेट तथा स्माटफोनहरूमा प्रयोग हुन्छ।बडा सामसुङ कम्पनीले विकसित गरेको हो।यस्को नाम "바다 (bada)"बाट निकालिएको हो जस्तो अर्थ हुन्छ 'समुन्द्र' अथवा 'सागर' कोरियन भाषामा।