तुम्बेवा गाउँपालिका

तुम्बेवा गाउँपालिका
तुम्बेवा गाउँपालिका is located in कोशी प्रदेश
तुम्बेवा गाउँपालिका
कोशी प्रदेशको नक्सामा तुम्बेवा गाउँपालिकाको अवस्थिति
तुम्बेवा गाउँपालिका is located in नेपाल
तुम्बेवा गाउँपालिका
तुम्बेवा गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°१२′N ८७°५८′E / 27.2°N 87.96°E / 27.2; 87.96
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लापाँचथर
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षबाबुराम खड्का (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षखड्गसुन्दर सम्वाहाम्फे (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा११७.३४ किमी (४५.३१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा११,१८१
 • घनत्व९५/किमी (२५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२४
केन्द्रसाविकको मौवा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

तुम्बेवा गाउँपालिका पाँचथर जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका आङना, वालने, हाङ्गुन र मौवा गाविसहरू यसमा गाभिएका थिए।[]

जनसङ्ख्या

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार तुम्बेवा गाउँपालिकाको कुल जनसङ्ख्या ११,१८९ रहेको छ भने यहाँ २,७४७ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 


बाह्य कडीहरू