मिक्लाजुङ गाउँपालिका, पाँचथर

मिक्लाजुङ गाउँपालिका, पाँचथर
मिक्लाजुङ गाउँपालिका, पाँचथर is located in कोशी प्रदेश
मिक्लाजुङ गाउँपालिका, पाँचथर
कोशी प्रदेशको नक्सामा मिक्लाजुङ गाउँपालिकाको अवस्थिति
मिक्लाजुङ गाउँपालिका, पाँचथर is located in नेपाल
मिक्लाजुङ गाउँपालिका, पाँचथर
मिक्लाजुङ गाउँपालिका, पाँचथर (नेपाल)
निर्देशाङ्क: २७°१२′N ८७°५८′E / 27.2°N 87.96°E / 27.2; 87.96
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लापाँचथर
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षअमरराज माखिम (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षसन्तकुमार सेर्मा (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१६६.६१ किमी (६४.३३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२१,०६१
 • घनत्व१३०/किमी (३३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२४
केन्द्रसाविकको रवी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

मिक्लाजुङ गाउँपालिका पाँचथर जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका आरुबोटे, सराङडाँडा, रवि, कुरुम्बा, लिम्बा र दुर्दिम्बा गाविसहरू यसमा गाभिएका थिए।[]

जनसङ्ख्या

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मिक्लाजुङ गाउँपालिकाको कुल जनसङ्ख्या २१,०६१ रहेको छ भने यहाँ ५,४५९ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 


बाह्य कडीहरू