याङवरक गाउँपालिका

याङवरक गाउँपालिका
याङवरक गाउँपालिका is located in कोशी प्रदेश
याङवरक गाउँपालिका
कोशी प्रदेशको नक्सामा याङवरक गाउँपालिकाको अवस्थिति
याङवरक गाउँपालिका is located in नेपाल
याङवरक गाउँपालिका
याङवरक गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°१२′N ८७°५८′E / 27.2°N 87.96°E / 27.2; 87.96
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लापाँचथर
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षभीमबहादुर योङया (नेकपा (एमाले))
 • उपाध्यक्षबावा मेयाङवो (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा२०८.६३ किमी (८०.५५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१६,८२१
 • घनत्व८१/किमी (२१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२४
केन्द्रसाविकको थर्पु गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

याङवरक गाउँपालिका पाँचथर जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका च्याङथापु, फलैचा, ओयाम, थर्पु र नागी गाविसहरू यसमा गाभिएका थिए।[]

जनसङ्ख्या

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार याङवरक गाउँपालिकाको कुल जनसङ्ख्या १६,८२१ रहेको छ भने यहाँ ३,९५६ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 


बाह्य कडीहरू