धनुषा ३ (निर्वाचन क्षेत्र)
धनुषा ३ नेपालको धनुषा जिल्लाको चार मध्येको एक निर्वाचन क्षेत्र हो। वि.सं. २०७४ भदौ १५ मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो। यो संसदीय निर्वाचन क्षेत्र नेपालको राष्ट्रिय महत्वको निर्वाचन क्षेत्र हो।[१][२][३] राजर्षि जनक विश्वविद्यालय, एसियाली विकास बैंकको सहरी विकास आयोजना, जनकपुर-जटही-अयोध्या ६ लेन सडक र जनकपुर-जयनगर रेलमार्ग जस्ता राष्ट्रिय मान्यताका केही आयोजनाहरू भएको कारण यो क्षेत्र विकासका दृष्टिले नेपाली कांग्रेसको पकड क्षेत्र मानिन्छ।[४][५][६][७]
सम्मिलित क्षेत्रहरू
धनुषा ३ मा मुखियापट्टी मुसहरनिया, नगराईन नगरपालिका, धनौज गाउँपालिका, विदेह नगरपालिकाको वडा नं. ९ र जनकपुर उपमहानगरपालिकाको वडा नं.१–८, १०, १२, १५, १६, २० र २३–२५ वडाहरू रहेका छन्।
प्रदेश सभा खण्डहरू
मधेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:
संसद सदस्यहरू
निर्वाचन परिणाम
यो पनि हेर्नुहोस्
सन्दर्भ सामग्रीहरू
- ↑ "You are being redirected...", thehimalayantimes.com, अन्तिम पहुँच २०२२-०८-०७।
- ↑ "१६५ निर्वाचन क्षेत्रमा कुन दलको मत कति ?", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२२-०८-०७।
- ↑ "संसदीय चुनावका सम्भावित ९ परिदृश्य", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२२-०८-०७।
- ↑ Republica, "Parliament sends three elections-related bills for clause-wise deliberations", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-०७। [स्थायी मृत कडी]
- ↑ "Nepal, India PMs likely to jointly inaugurate cross-border railway link", WION (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-०७।
- ↑ Bank, Asian Development (२०१४-०७-२२), "Khurkot Bridge Built With ADB Support Boosts Connectivity", Asian Development Bank (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-०७।
- ↑ "कांग्रेस नेता निधि र भारतका सडकमन्त्रीबीच भेटवार्ता", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२२-०८-०७।
- ↑ "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२५ मिति
- ↑ "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५।
- ↑ १०.० १०.१ "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५। वेब्याक मेसिन अभिलेखिकरण २००८-०१-२४ मिति
- ↑ "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५।
बाह्य कडीहरू